नेपाली समाजले प्रविधिमा छोटो समयमा नै फड्को मारेको छ : प्रम ओली

काठमडौं,१९ बैशाख,प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजल सुचना प्रविधिमा छोटो समयमा नै फड्को मारेको बताउनुभएको छ । राष्ट्रिय सुचना तथा सञ्चार प्रविधि दिवशको आज उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले नेपालमा केही बर्ष अघिसम्म पनि मोबाइल चलाउनु अनौठो मानिने बताउंदै प्रधामन्त्री ओलीले अहिले यो अत्यावश्यक वश्तु भइसकेको बताउनुभएको छ । … Continue reading नेपाली समाजले प्रविधिमा छोटो समयमा नै फड्को मारेको छ : प्रम ओली